किरण गजमेरको नयाँ गीत आउँदै

आजभोलि

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरले ‘म त डुब्दै डुब्दै गए’ नामक नयाँ गीत बजारमा ल्याउन लाएका छन् । उनले संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा स्वर दिएका छन् ।

सो गीत द डिभाइन म्युजिकले तयार पारेको हो । पोखरेल र गजमेरबीच यसअघि नै सो गीतमा स्वरमा साथ दिनेबारे सहमति भएको थियो । गीत चाँडै रिलिज हुने तयारीमा रहेको बताइएको छ । गजमेरले यसअघि पनि चलचित्र ‘राधा र साढे ७’ को गीतमा स्वर पस्किसकेका छन् ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !