दुर्गेशको ‘बिच्च बिच्चमा ५’सार्वजनिक

आजभोलि

काठमाडौं । सधैँ विवादमा तानिरहने चचित गायक तथा मोडल दुर्गेश थापाको ‘बिच्च बिच्चमा ५’ सार्वजनिक भएको छ । उक्त गीत डी सिरिजको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

गीतको भिडियोमा दुर्गेशलाई गायक वसन्त सापकोटाले साथ दिएका छन् । यस गीतमा शब्द रचना तथा संगीत दुर्गेशकै रहेको छ । गीतको भिडियोमा काजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोमा दुर्गेशसँगै पल शाह र बाल कलाकार जिविन–जिविस, आयुशी ढकाल, सिमोन कोन्जुको दमदार अभिनय रहेको छ ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !