नेकपा एमालेमा तेस्रो धारले ओलीलाई सघाउने

आजभोलि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाको तेस्रोधारले अध्यक्ष केपी शर्मा ओलाई समर्थन गर्ने संकेत देखिएको छ । ओली निवास बालकोटमा आज भएको छलफलमा तेस्रो धारका नेताहरु ओलीलाई समर्थन गर्न तत्पर रहेको देखिन्छ ।

उक्त छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली तयार भएपछि तेस्रोधार सहमति उन्मुख देखिएको छ ।

स्रोतका अनुसार भोलि मंगलबार नै २०७५ जेठ दुईको अवस्थामा एमालेको स्थायी समिति बैठक बोलाएर कसरी अगाडि बढ्न सकिन्छ भन्ने रुपरेखा तयार पार्ने बताइएको छ ।

छलफलमा उपस्थित तेस्रोधारका एक भन्छन्, ‘छलफल सकारात्मक भएपनि सबै कुरा मिलिसक्यो भन्न हतार हुन्छ ।’

  • ७ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !