राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लिङ्देनको पोल्टामा

आजभोलि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा राजेन्द्र लिङ्देनको पोल्टामा पुगेको छ । काठमाडौंमा सम्पन्न एकता महाधिबेशनको प्रतिस्पर्धामा अध्यक्षमा अर्का प्रत्याशी कमल थापालाइ पछि पार्दै लिङ्देनले अध्यक्ष पद हात पारेका हुन् ।

योसँगै राप्रपामा लामो समयदेखिको थापा राज सकिएको छ । आइतबार बिहान सम्पन्न मतपरिणाम अनुसार थापालाई २२७ मत अन्तरले हराउँदै लिङ्देन विजयी भएका हुन् ।

लिङ्देनले एक हजार ८४४ मत प्राप्त गरी भएका छन् । थापाले एक हजार ६१७ मत प्राप्त गरेका छन् । खसेका मतमध्ये ४३१ मत बदर भएको छ ।

  • १९ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !