गायक डि.आर सुजनको ‘खती’ गीत सार्वजनिक( भिडियोसहित)

आजभोलि

काठमाडौं । चर्चित गायक डि.आर सुजनको सुमधुर आवाज सजिएको ‘खती’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ  ।

विमला हुमागाईं (बोध श्री)को रचना रहेको यस गीतमा गायक सुजनकै संगीत तथा निर्देशन रहेको छ ।

बहुप्रतिभाका धनी गायक सुजनले द्वन्द्वकालमा आफन्त गुमाउने पीडितहरूको कथालाई दर्साउन खोजेको बताएका छन् ।

गीतको भिडियोमा रीता केसी, बोध श्री, डीआर सुजन, सूर्य वली, सुस्मा खड्का, विमला तामाङ, भरत गोर्खाली, सुशान्त दोङको अभिनय रहेको छ भने भिडियोको सम्पादन विवेक सुनारले गरेका हुन्।

गीतको भिडियोलाई बोध अनलाइन टिभी नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको पुरा भिडियो हेर्न यहाँ लिकं क्लिक गर्नुहोस्  

  • २२ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !