‘के लत बस्यो’ पछि पेलाले ल्याए‘हेर दिन ढल्यो’ (भिडियोसहित)

आजभोलि

काठमाडौं । ‘के लत बस्यो’ बोलको गीतका कारण चर्चित बनेका संगीत प्रशिक्षक तथा गायक तिलक सिंह पेलाको अर्को सशक्त प्रस्तुति ‘हेर दिन ढल्यो’ सार्वजनिक भएको छ ।

जसमा कृष्ण सिंह पेलाको रचना रहेको छ भने स्वर तथा संगीत गायक
तिलक सिंह पेलाको छ ।

रिदम कँडेलको संगीत संयोजन रहेको यस गीतको रेकर्डिङ रजय गुरुङले गरेका हुन् भने गीतको भिडियोमा गायक पेला आफै फिचर्ड छन् ।

ई नेपाल खबर प्रा.लि.को पोस्ट प्रोडक्सन रहेको गीतको भिडियो सम्पादन तथा निर्देशन विष्णु शर्माले गरेका छन् । भिडियोमा सुरेश श्रेष्ठको छायांकन देख्न सकिन्छ ।

गीतको पुरा भिडियो हेर्न यहाँ लिंक क्लिक गर्नुहोस् 

  • २२ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !