लोकप्रिय गायक प्रकाश सपूतमाथि प्रहार, सामाजिक सञ्जालमा भिडियो भाइरल

आजभोलि

काठमाडौं । चर्चित गायक प्रकाश सपूतले गीत गाउँदा गाउँदै बोतल प्रहार भएपछि स्टेज छोडेर भाग्नु परेको छ । आइतबार रोमानियाँमा आयोजित सांगीतिक कार्यक्रममा गीत गाउने क्रममा उनीमाथि बोतल प्रहार भएको हो ।

गायक सपूतमाथि बोतल प्रहार भएपछि प्रस्तुति छोडेर हिँडेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । कार्यक्रममा उपस्थित एक दर्शकले बोतल प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेट्न सकिन्छ ।

यथार्थपरक वा नेपाली सांगीतिक क्षेत्रका ब्राण्डका रुपमा प्रख्याति कमाएका उनी पछिल्लो समयमा विवादित समेत छन् । उनीमाथि यथार्थताका नाममा अर्को पक्षमाथि लाञ्छना लाउने गरेको आरोपसमेत छ । उनले प्रकाशित गरेको सकम्बरी बोलको गीतमा महिलाहरुले सफलता पाउन बहुपुरुषलाई शरीर सुम्पिनु पर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।

  • ११ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !