सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथि छलफल सुरु

आजभोलि

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रममाथि छलफल सुरु भएको छ ।

प्रदेशसभामा आज पहिलो दिन भएको छलफलमा प्रदेशसभा सदस्य विक्रमसिंह धामी, राजेन्द्रसिंह रावल, कैलाश चौधरी, खेमादेवी विष्ट र तारा जोशीले भाग लिएका थिए ।

यसअघि बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आव २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सभामा छलफल गरियोस् भनी पेश गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।

मन्त्री शाहीले बजेटले प्रदेशको आगामी दिनको विकसित यात्राका लागि एक महत्त्वपूर्ण आधार तय गरेको बताए ।

 

  • २६ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !