शरणार्थी प्रकरणमा संलग्न भएकालाई कारबाही गर्नुपर्ने गगन थापाको लिखित मागमा के छ ?(पूर्णपाठसहित)

आजभोलि

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएका कुनै पनि तहका नेता कार्यकर्ता वा सदस्यलाई कारबाही गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले माग राखेका छन् ।

पार्टी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो लिखित माग दर्ज गर्दै शरणार्थी प्रकरणमा संलग्न भएका बालकृष्ण खाँणसहित सबैलाई संसदबाट जस्तै पार्टीबाट पनि निलम्बन गर्नुपर्ने माग गरेका हुन् ।

उनले थप भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धानको दायरामा आएका कुनै पनि तहका नेता, कार्यकर्ता वा सदस्यलाई पार्टीबाट निलम्बन गरौं । जसरी संसदबाट निलम्बन हुन्छ, त्यसरी पार्टीबाट पनि हुन्छ। यो नै विधिको शासन र विधिशास्त्रको मान्यता हो।’

के छ उनको १३ बुँदे मागमा ?

 

  • ८ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !