टेक बहादुर विश्वकर्माको संगीत रहेको गीत ‘याद’ सार्वजनिक(भिडियोसहित)

आजभोलि

काठमाडौं । पदम बि.सी.को एरेन्ज रहेको लोक आधुनिक गीत ‘याद’ बजारमा सार्वजनिक भएको छ । जसमा लोकप्रिय गायिका अनु चौधरीको सुमधुर आवाज सजिएको छ भने शब्द तथा संगीत टेक बहादुर विश्वकर्माको रहेको छ ।

अनामनगरमा रहेको मुर्चुङ्गा डिजिटल स्टुडियोमा रेकर्डिस्ट गोविन्द ओलीले रेकर्ड गरेको यस गीतको मिक्स तथा मास्टरिङ सञ्जय श्रीपालले गरेका हुन् ।

विक्रम चौहानको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा स्मारिका ढकाल र नयन सिंहको अभिनय रहेको छ ।

प्रकाश खड्काले छायांकन गरेको यस गीतको भिडियोमा रंग संयोजन मिन रावलले गरेका छन् भने लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।

गीतको पुरा भिडियो हेर्न यहाँ लिकं क्लिक गर्नुहोस् ।

  • ११ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !