साउन २२ गते सम्मका लागि प्रतिनिधिसभाको बैठक रोकियो

आजभोलि

काठमाडौं । आज बस्ने बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि  सूचना टाँसेर रोकिएको छ ।

एमालेको अडानका कारण आज मंगलवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर साउन २२ गते सोमबार दिउँसो १ बजे सम्मका लागि रोकिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको छ। मंगलबार पनि एमालेले संसदमा सरकारको कुरा सुन्ने तर उच्चस्तरीय समिति गठन नभए सदन अवरुद्ध पार्ने बताएको थियो।

सरकार समिति गठन गर्ने पक्षमा नरहेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो।

  • १६ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !