आजबाट ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ सुरु

आजभोलि

काठमाडौं । आज अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर १०० जनाको टाेलीले गोल्डेन ट्रयाङ्गल बाइक टूर’ सुरु गरेकाे छ ।

नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करणको रहेको यस कार्यक्रमलाई एनटीपी मल्टिमिडिया ग्रुप र एक्सपल्स राइडर्स क्लबको संयुक्त आयोजनामा गरिएको हो मुकाम मिडिया नेटवर्क र हिमाल मल्टिमिडियाको सह–आयोजना रहेको छ ।

‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ कार्यक्रम आज असोज १० गतेदेखि असोज १६ गतेसम्म निरन्तर जारी रहने भएको छ ।

कार्यक्रममा १०० वटा बाइकमा पत्रकार, कलाकार, भ्लगर र राइडर्ससहित १०० जनाको टोली काठमाडौँदेखि मकवानपुरगढी–हेटौंडा–पर्सा–सौराहा–भरतपुर–लुम्बनी–जितगढीकिल्ला–रानीमहल–तानसेन– स्याङ्जा हुँदै पोखरासम्मको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ गर्न लागिएको हो ।

  • १० आश्विन २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !