समृद्धि सहकारीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

आजभोलि

बझाङ । दशै तथा तिहारको उपलक्ष्यमा समृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

बित्थडचिर गाउँपालिकाको देउलेखमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सहकारीका अध्यक्ष लोकराज अवस्थीले आगामी दिनमा कृषि तथा युवा उद्धमशिलता विकासमा जोड दिने बताए ।
त्यस्तै वित्थडचिर पालिकाका अध्यक्ष अमर सिं महरले सहकारीको संस्थागत विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् भने पालिका प्रवक्ता हरिशचन्द्र जोशीको सहकारीले आगामी दिनमा नयाँ नौला कार्यक्रम ल्याउनु पर्ने माग गरे ।

कार्यक्रममा शुभकामना दिँदै सहकारीका सल्लाहकार इन्द्र बहादुर मल्लले पालिकाका सबै वार्डमा कार्यक्रम संचालन गर्नुपर्ने कुरामा जोड दिए ।

यस्तै सहकारीले आफ्नो सदस्यका लागि शेयर समेत जारी गरेको छ । No description available.

No description available.

No description available.

  • ११ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !