पूर्व मिस नेपाल श्रृंखला खतिवडाले गरिन् बिहे

आजभोलि

काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडाको आज विवाह हुँदैछ । उनले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कस्न लागेकी हुन् ।

श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् ।

श्रंखला पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता विरोध खतिवडाको छोरी हुन् भने सम्भव कान्तिपुरका मालिक कैलाशका छोरा हुन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले जनाको आज सामाजिक परम्परा अुनसार विवाह हुँदैछ ।

विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ । विवाह समारोहमा पूर्व मिस नेपालहरूको सहभागिता रहेको छ ।

  • २८ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !