च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेस्टर सिटी

आजभोलि

काठमाडौं । सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा सिटीले एफसी कोपनहेगनलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो ।

यसअघि भएको पहिलो लेगमा सिटीले कोपनहेगनलाई ३–१ गोल अन्तरलेले हराएको थियो। समग्रमा ६–२ गोलको नतिजा निकाल्दै डिफेन्डिङ च्याम्पियन सिटी क्वाटरफाइनल प्रवेश गरेको हो ।

बुधबार राति भएको खेलमा अकान्जी, अल्भारेज र हालाण्डले १–१ गोल गरे। खेलको पाँचौं मिनेटमा अल्भारेजको पासमा अकान्जीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसपछि नौं मिनेटमा अल्भारेजले ने गोल गरेपछि सिटीले अग्रता दोब्बर बनाएको थियो ।

२९ औं मिनेटमा कोपनहेगनले १ गोल फर्कायो। पहिलो हाफको अतिरिक्त समयमा रोड्रिको पासमा हालाण्डले गोल गरेपछि सिटीले ३–१ को जित निकालेको थियो ।

  • २४ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !