घट्यो सुनको मूल्य

आजभोलि

काठमाडौं । यो हप्ताको शुरुदेखि नै निरन्तर बढेर रेकर्ड कायम गरेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार भने घटेको छ ।

सुन आज प्रतितोला १ हजार ३०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज १ लाख ३२ हजार ७०० मा कारोबार भइरहेको छ । बिहीबार भने सुन एक हजारले बढ्दै प्रतितोला १ लाख ३४ हजारमा कारोबार भएको थियो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यस्तै तेजावी सुन १ लाख ३२ हजार ५० रुपैयाँ र प्रतितोला ३५ रुपैयाँले घट्दै १ हजार ६१५ मा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रु एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको चाँदी आज ३५ रुपैयाँले घटेर एक हजार ६१५ रुपैयाँ कायम भएको छ ।

 

 

  • २३ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !