लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गर्न र कालापानीबाट भारतीय सेना हटाउन सरकारलाई निर्देशन

आजभोलि

काठमाडौं । संघीय संसदको अन्तार्रष्ट्रिय सम्बन्धम समितिले नेपाल सरकारलाई लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ । साथै नेपाली भूभाग कालापानीमा रहेको भारतीय सेनालाई हटाउनन पनि भनेको छ ।

आजको बैठकमा गृहमन्त्री राम बहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई बोलाएर उक्त निर्देशन दिईएको हो । बैठकमा मन्त्री अर्यालले कालापानी र लिपुलेक नक्सामा भएको तर लिम्पियाधुराका नभएको दाबी गरिन । तर विज्ञहरुका अनुसार कालापानी र लिपुलेकको केही भाग अहिलेको सरकारी नक्समा नभएको जनाएका छन् ।

बैठकले आज चारओटा निर्णय गरी सरकारलाई निर्देश गरेको छ । निर्णयमा कालापानीका स्थानीय बासिन्दा सहज बनाउन विकासका कार्यक्रम तय गर्न पनि भनिएको छ ।

  • २७ मंसिर २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !