सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु, १८ जना घाइते

आजभोलि

सिन्धुपाल्चोकको  ६ किलोमा  बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु, १८ जना घाइते

सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको ६ किलोमा बिहान बस पल्टिँदा १२ जनाको मृत्यु भएको र १८ जना घाइते भएको सिन्धुपाल्चोकका डीएसपी मोहन थापाले जानकारी दिए ।

उनका अनुसार कालिञ्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर फर्किएको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

गएको कात्तिकमा पनि सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएकोे थियो ।

  • २९ मंसिर २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !