बस्टन । विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमण पहिलो पटक जनावरमा देखिएको छ । भाइरसको संक्रमण बाघमा देखिएको हो ।
अमेरिकाको न्यूयोर्कस्थित ब्रङ्स चिडियाघरमा रहेको बाघमा कोरोनाको संक्रमण भएको सिएनएनले जनाएको छ ।
संक्रमित बाघ मलेइन हो । जसको नाम नाडिया हो ।