आगामी ३ मे सम्म लकडाउनको अवधि बढाउने भारतीय प्रधानमन्त्रीको घोषणा

आजभोलि

भारतले ३ मे सम्म लकडाउनको अवधि बढाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै ३ मे सम्म लकडाउनको अवधि बढाउने घोषणा गरेका हुन् ।

उनले कोरोनाको अहिलेसम्म खोप नबनेकाले यसलाई रोक्नु एकमात्र बिकल्प घरमै बस्नु रहेकाले लकडाउन बढाउनुको बिकल्प नभएको बताए । उनले नागरिकस्तरबाटसमेत लकडाउन बढाउन सुझाव आएकाले आफूले यस्तो निर्णय लिनुपरेको बताए । यसअघि भारतले तीन साताका लागि लकडाउनको घोषणा गरेको थियो ।

त्यसको अवधि बुधबार सकिंदै थियो । कोरोना संक्रमणबाट भारतम अहिलेसम्म तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ भने दश हजार भन्दा बढी संक्रमित भएका छन् ।

  • २ बैशाख २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !