-यापिड डायग्नोस्टिक टेस्ट पोजिटिभ आउँदैमा भयभीत हुनुपर्ने अवस्था छैन :डा.पाण्डे

आजभोलि

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कुनै व्यक्तिमा कोरोनाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजिटिभ आउँदैमा भयभीत हुनु नपर्ने बताएका छन् ।

बुधबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा क्रममा उहाँले २१ दिन वा सो भन्दा पछिको परीक्षणमा आरडीटी पोजिटिभ आएमा त्यसले रोग सार्न सक्ने शक्ति नहुने तर रोगबाट बच्ने क्षमता बढेको बताए । विभिन्न जिल्लाका पछिल्ला परीक्षणहरुमा ¥यापिड टेस्ट पोजेटिभ आएपछि डा. पाण्डेले यसबारेमा प्रष्ट पारे ।

सरकारले विदेशबाट आएका व्यक्तिहरुको र्यापिड किटबाट परीक्षण गर्ने कार्यलाई तिब्रता दिएको समेत मन्त्रालयले बताएको छ ।

  • ३ बैशाख २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !