कोरोनाबाट अमेरिकाको न्यूयोर्कमा मात्रै १७ हजार बढीको मृत्यु,विश्वभर २३ लाख बढी संक्रमित

आजभोलि

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ ।

त्यस्तै २३ लाख ३१ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।जसमध्य ५ लाख ९७ हजारभन्दा बढी उपचारपछि घर फर्किएका छन् । अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ हजार नाघेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार आठ सय ८६ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या ७ लाख ३८ हजार ९ सय १३ पुगेको छ । अमेरिकाको न्यूयोर्कमा १७ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ ।

अमेरिका पछि सबै भन्दा बढी इटालीमा २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ भने स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । फ्रान्समा १९ हजार भन्दा बढी, बेलायतमा १६ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

  • ७ बैशाख २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !