थप एकमा कोरोना संक्रमण , संक्रमितको संख्या ४९

आजभोलि

नेपालमा थप एक जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार बी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणका क्रममा झापाकी ६२ वर्षीया पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो संगै कोभिड १९ का पुष्टि भएकाहरुको संख्या ४९ पुगेको छ ।यसमध्ये दश जना निको भई अस्पतालबाट घर फर्किसकेका छन् । संक्रमित अरु सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

  • १२ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !