कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण २ लाख ६ हजार ९ सय ९२ जनाको मृत्यु भएको छ ।

विश्वका २ सय १० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट २९ लाख ९४ हजार ७ सय ६२ जना संक्रमित भएका छन् ।जसमध्ये ८ लाख ७८ हजार ८ सय २० जना उपचारपछि निको भएर घर फर्किएका ।

कोरोना भाइरसको महामारीबाट सबै भन्दाबढी बढी प्रभावित अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५५ हजार नाघेको छ ।

हालसम्म ९ लाख ८७ हजार १ सय ६० जना संक्रमित हुँदा ५५ हजार ४ सय १३ जनाको मृत्यु भएको छ ।

यूरोपमा कोरोनाबाट बढी प्रभावित बनेका इटाली, स्पेन, फ्रान्स, जर्मनीमा कोरोना संक्रमणको गति कम भएको छ ।

  • १५ बैशाख २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !