कोरोनाका कारण विश्वभर २ लाख ८० हजारबढीको मृत्यु, ४१ लाख बढी संक्रमित

आजभोलि

विश्वभर कोरोना भाईरस सङ्क्रमितको संख्या ४१ लाख नाघेको छ ।

हालसम्म ४१ लाख ७ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।सङ्क्रमित मध्य उपचार पछि निको हुनेको संख्या पनि बढेको छ । १४ लाख ४१ हजार ४सय ७६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । हाल २३ लाख ८० हजार २ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४७ हजार सय बढीको अवस्था गम्भीर छ । यस्तै कोरोनाका कारण २ लाख ८० हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकामा १३ लाख ४७ हजार ३ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जनामा सङ्क्रमण पाइएको छ भने इटालीमा दुई लाख १८ हजार २ सय ६८ जना सङ्क्रमित छन् ।

बेलायतमा दुई लाख १५ हजार भन्दा बढीमा सङ्क्रमण भएको छ ।

  • २८ बैशाख २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !