विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघ्यो,४६ लाख २४ हजार बढी संक्रमित

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ८ हजार ४ सय ५० जना पुगेको छ। 

हालसम्म विश्वभर कोरोनाबाट ४६ लाख २४ हजार ३४ जना संक्रमित भएको वर्ल्डओमिटरले जनाएको छ। गएको २४ घण्टामा कोरोनाको कारण विश्वभर ५ हजार ५० जनाको मृत्यु भएको छ भने ९९ हजार १ सय १६ जना नयाँ संक्रमित थपिएका छन्। 

संक्रमित मध्य १७ लाख ५७्र हजार १ सय २८ जना उपचारपछि निको भएरका छन्। २५ लाख ५८ हजार ४ सय ५६ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।  जसमध्ये ४५ हजार ८ जना बिरामीको अवस्था गम्भीर रहेको छ।

कोरोना भाइरसको महामारीले सबैभन्दा बढी अमेरिकामा ८८ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमित १४ लाख ८४ हजार २ सय ८५ जनामध्ये ३ लाख २६ हजार २ सय ४२ जना संक्रमणमुक्त भएका छन् ।

  • ३ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !