अमेरिकन आइडलमा नेपाली युवा बने उपविजेता

आजभोलि

अमेरिकामा भएको गायन रियालिटी शो अमेरिकन आइडलको १८ अौं संस्करणको उपविजेताको ताज नेपाली युवाले हात पारेका छन् ।

अमेरिकामा बस्दै आएका नेपाली युवा दिवेश पोखरेले अमेरिकन आइडलको १८ अौं संस्करणको उपविजेताको ताज हात परेका हुन् । २१ वर्षीय दिवेश पोखरेल स्टेजमा अर्थर गन नामबाट परिचित छन् । प्रतियोगितामा जस्ट साम अमेरिकन आइडल भएकी छिन् ।

भोटको माध्यमबाट विजेता चयन गरिएको थियो । प्रतियोगिताको फिनेलेमा काठमाडौंका विभिन्न सस्थानहरूको दृश्य देखाइएको थियो । प्रतियोगितका एक जजले अर्थरलाई काठमाडौंमा तिमी जस्तै अरू प्रतिभाशाली युवालाई अमेरिकन आइडलको अर्को सिजनामा सहभागी हुन् भनी भनेका थिए ।

आफ्नो प्रस्तुतिका क्रमा सधैं गितार सहित आउने अर्थरलाई निर्णायक र दर्शकले अधौ मनपराएका थिए ।

  • ५ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !