भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ३ हजार बढीको मृत्य

आजभोलि

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ ।

एकै दिन थप ४ हजार ६ सय ४२ जनामा संक्रमण देखिए संगै संक्रमितको संख्या १ लाख ३ सय २८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा थप १ सय ३१ जनाको मृत्यु भएसंगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ५६ पुगेको छ । संक्रमितमध्ये ३९ हजार २ सय ३३ जना उपचारपछि निको भएका छन् भने ५७ हजार ९ सय ३९ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

कोरानाको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि जारी लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

  • ६ जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !