विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख २९ हजार ७ सय नाघ्यो,५० लाख ८५ हजार बढी संक्रमित

आजभोलि

विश्वभर कोरोना भाइरस ९कोभिड १९ को संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख २९ हजार ७ सय ३१ पुगेको छ ।

पाँच महिना अघि चीनको वुहानबाट फैलिएको कोरोनाका कारण हालसम्म विश्वभर ५० लाख ८५ हजार ५ सय भन्दा बढी संक्रमित भएका छन् । जसमध्ये २० लाख २१ हजार ६ सय ६६ जना उपचार पछि निको भएका छन् ।

संक्रमित मध्ये २७ लाख ३४ हजार १ सय भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । उपचाररत मध्ये ४५ हजार ८ सय २ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।

यस्तै कोरोनाबाट सबैभन्दाबढी प्रभावित अमेरिकामा हालसम्म ९४ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ । १५ लाख ९१ हजार ९ सय भन्दा बढी संक्रमित भएका छन् । जसमध्ये ११ लाख २६ हजार ९ सय बढीको उपचार भईरहेको छ भने १७ हजार ८ सय बढीको अवस्था गम्भीर रहेको छ ।

संक्रमित मध्ये ३ लाख ७० हजार भन्दा बढी उपचार पछि निको भएका छन् ।

  • ८ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !