कोरोनाको ब्रिफिङ दशैभरी बन्दः सामाजिक संजालमार्फत अपडेट गरिने

आजभोलि

काठमाडौं । हरेक दिन आयोजना गर्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने कोभिड–१९ को सङ्क्रमण मिडिया ब्रिफिङ दशैं भरी बन्द हुने भएको छ । दशैपछि आगामी बुधबारबाट पुनः ब्रिफिङ् नियमित रुपमा आयोजना गरिने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले प्रत्यक्ष प्रसारण मार्फत् हुने दैनिक मिडिया ब्रिफिङ मंगलबारसम्मका लागि बन्द गरिने जनाए । उनले भने अवधिका बीचमा मन्त्रालयको वेबसाइट, भाइबर, फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत् सूचना अद्यावधिक गरिने बताए ।

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !