तरुणदलद्वारा स्वास्थ्य सामाग्री सहयोग

आजभोलि

काठमाडौं । नेपाल तरुण दलले ६८ औं स्थापना दिवसको अवसरमा ४ हजार थान मास्क, ३० थान पिपिई र ५२ थान फेस शिल्डलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो । उक्त सहयोग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग उपलब्ध गराएको अध्यक्ष जीत जंग बस्नेतले जनाएका हुन् । उनले एक वक्तव्य जारी गर्दै कोरोनाबाट बच्नको लागि स्वास्थ्यकर्मीका लागि सहयोग उपलब्ध गराएको जनाएका छन् ।

स्वास्थ्य सामाग्री नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउण्डेशनका अध्यक्ष मेन्ज खानले सहयोग गराएको वक्तव्यमा जनाएको छ ।

 

  • १४ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !