टर्कीमा शक्तिशाली भूकम्प

आजभोलि

एजेन्सी । टर्कीमा सात म्याग्निट्युडको शक्तिशाली भूकम्प गरेको छ । उक्त भूकम्पले इज्मिर शहर आसपासको क्षेत्रका भवनहरूमा क्षति पुर्‍याएको स्थानीय संचार माध्यमले जनाएका छन् ।

स्थानीय अधिकारीले दिएको प्रारम्भिक जानकारी अनुसार दुई दर्जन भन्दा बढी भत्केका र कम्तिमा चार जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाइएको छ । पुरिएको हुनसक्ने आशङ्कामा उद्धारकर्ताहरूले खोजी कार्य गरिरहेका छन्।

अहिलेसम्म अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो।

  • १४ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !