थप २ हजार ९ सय ३३ जना कोरोना संक्रमित थपः २४ जनाको मृत्यु

आजभोलि

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका २ हजार ९ सय ३३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २४ जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४ सय ४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाइएको छ ।

नेपालमा कुल सङ्क्रमित एक लाख ७६ हजार पाँचसय पुगेको छ । हाल ३७ हजार ५ सय २४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार १ सय ५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ३७ हजार ९ सय ९२ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

 

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !