कोरोना निको हुनेको संख्या बृद्धि

आजभोलि

काठमाडौँ । पछिल्लो समय कोरोना संक्रमित भएर निको भइ घर जानको दर बृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालभर गत २४ घण्टामा दुई हजार ९ सय ३३ मा कोरोना संक्रमण पुष्टि भएको छ भने तीन हजार १ सय ५० निको भएर घर गएका छन ।

देशभरका प्रयोगशालामा गरिएका १३ हजार ४ यस ४६ को पिसीआर परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा एक हजार ६ सय ३० संक्रमित भएका छन् ।

काठमाडौंमा एक हजार ३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जना छन् । अहिलेसम्म निको हुनेको संख्या एक लाख ३७ हजार ९९२ छ । नेपालको निको हुनेको दर ७८.२ प्रतिशत पुगेको छ ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !