थप ३११४ जना संक्रमित पुष्टि

आजभोलि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन्  भने ३ हजार १ सय ४२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६६ जनामा गरिएको परीक्षणमा ३ हजार १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका हुन् । जसमा १ हजार ८ सय ६७ पुरुष र १ हजार २ सय ४७ महिलामा छन् । मन्त्रालयले जानकारी गराएको तथ्यांक अनुसार हाल सम्म नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको छ ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !