ट्रम्पले भने, मातदातामाथिको धोकाबिरुद्ध अदालत जान्छु !

आजभोलि

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै भने, हामी सबै जित्ने छौ । हामी जीतको लागि पहिलेदेखि तयार थियौ । उनले भने, यसका लागि म सबै मतदाताहरुलाई धन्यवाद दिन चाहन्छु ।

उनले भने, अमेरिकामा जे भइरहेको छ, त्या ठीक भइरहेको छै् । ठूलो धोका भइरहेको छ । जुन अमेरिकी जनताप्रतिको धोका हो । र, मतदाताको मताधिकार छिन्ने काम भइरहेको छ । तर, म त्यस्तो हुन दिन्न, उनले भने ।

 

उनले डेमोक्रयाटलाई लक्षित गर्दे भने, हामी जीत मनाउन तयारीमा थियौ, तर अचानक फरक कुरा सुनिदैछ । केही दुखी मान्छे तथा समूहले मतदाताहरुको अधिकार छिनिरहेका छन् ।

 

उनले भने, टेक्सास, फ्लोरिडा, ओहायोमा मैलै जिती सके, जुन मलाइ थाहा थियो । तर, तर केही मानिसहरु उक्त परिणाम बिरुद्ध अदालत जाँदैछन् । जुन कुरा मैलै पहिलेदेखि भन्दै आइरहेको छ ।

उनले धाँधलीको आफू सर्वोच्च आदालत जाने चेतावनी दिए । यहाँ गलत भइरहेको छ । यसको बिरुद्ध अदालत जानेछु । नर्थ फ्लोरिडामा जे भयो, त्यो जनतामाथिमो धोका भएको दाबी गरे ।

उनले जो बाइडनले धाँधली गरेका आरोप लगाउँदै आइरहेका छन् । उनले निर्वाचनमा आफू जित्ने राज्यमा पनि हारेको भन्दै उक्त आरोप लगाएका हुन् ।

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !