अमेरिकी मतदाताद्वारा १०२ वर्षे रेकर्ड ब्रेकः १० करोडले हुलाकबाट मतदान

आजभोलि

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा अमेरिकामा १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका थिए । आजसम्म लेसम्म ५० मध्ये ४३ राज्यबाट मतपरिणाम आइसकेको छ। बाँकी मतगणना जारी रहेको छ ।

यस पटकको निर्वाचनमा अमेरिकामा ६६।९ प्रतिशत मत खसेको प्रारम्भिक आँकलन गरिएको छ । यो वर्ष १२० वर्षपछिको सर्वाधिक मतदान भएको जनाइएको छ ।

यो वर्ष आधिकांश अमेरिकनले हुलाकमार्फत अग्रिम मतदान गरेका छन् । अमेरिकी संचार माध्ययमले जनाए अनुसार हुलाकबाट मत गर्नेमा डेमोक्र्याटिक मतदाताहरु बढी रहेको जनाएका छन् ।

हालसम्म राष्ट्रपति पदका उम्मेद्वार मध्ये जो बाइडनले २६४ मत प्राप्त गरेका छन् । त्यसै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ मत प्राप्त गरेका छन् । बाइडन जीत नजिक भएको भनिए पनि अन्तिम परिणाम आउन भने बाँकी रहेको छ ।

Photo: bbc.com

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !