चिनीयाँ भेरोसेल खोप सकिएकाले खोप कार्यक्रम स्थगित

आजभोलि

काठमाडौं । चीनबाट ल्याइएको भेरोसेल खोपको मौज्दात सकिएपछि काठमाडौंमा खोप अभियान स्थगित गरिएको छ । भेरोसेल खोप सकिएपछि जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै खोप सकिएकाले तत्काल अभियान स्थगित गर्नुपरेको जनाएको छ ।

साउन २ गतेसम्म भेरोसेल लगाउने भनिए तापनि मौज्दात खोप सकिएकाले अर्को सूचना नभएसम्म खोप अभियान रोकिएको जारी विज्ञप्तिमा जनाइएको छ । अहिलेलाई खोप सकिएपनि आगामी साता चीनबाट ३० लाख डोज खोप नेपाल आउँदै छ । त्यसपछि फेरि खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !