नेपालमा कोभिडविरुद्धको दुवै डोज खोप लगाउने साढे ७२ लाखमाथि

आजभोलि

काठमाडौं । पछिल्लो समय नेपालमा कोभिडविरुद्ध खोप लगाउनेको संख्या ह्वात्तै बढेको छ । अहिले कोरोनाविरुद्ध दुवै डोज खोप लगाउनेको संख्या साढे ७२ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा ७२ लाख ६३ हजार ७०२ जनाले कोरोनाविरुद्ध दुवै डोज खोप लिइसकेका छन् । हालसम्म ४५ लाख ४१ हजार ६८२ जनाले पहिलो डोज खोप मात्र लगाएका छन् ।

दोस्रो डोज खोप लगाउनेको संख्या साढे २२ लाख नाघेको छ। यसैबीच, आगामी १४, १५, १६ र १७ अगस्टमा चीनबाट ३२ लाख डोज भेरोसेल खोप आउने भएको छ । स्वास्थ्य मन्त्रालयले खोप ल्याउन नेपाल वायुसेवा निगमको बाइडबडी जहाज चार्टर गरिसकेको छ ।

 

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !