सरोज र आश्माको रोमान्स बाहिरियो

आजभोलि

काठमाडौ । दिलकी रानी सार्वजनिक भएको छ । यो गीतमा सरोज अधिकारी र आश्मा बिश्वकर्माको खुबै रोमान्स देख्न सकिन्छ । उनीहरुको अभिनय रहेको गीतमा दुई चर्चित गायक प्रबिशा अधिकारी र बादल थापाको स्वर सुन्न सकिन्छ ।

गीतमा शब्द सुरेश राना र म्युजिक गायक थापाकै रहेको छ गीत रिलिज अघिनै टिकटकमा लोकप्रिय भैसकेको छ । निभान इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतलाई रामजि लामीछानेले निर्द्शन ,कोरियोग्रफि गरेका हुन ।

म्युजिक भिडियोमा सौरभ छायांकन, भुपेन्द्र अधिकारिको सम्पादन ,रेनिश फगोको कलर ,श्रीकृष्ण श्रेष्ठको भिएफएक्स ,सुरेश कफ्लेको ड्रोन र अनिता ग्वचाको मेकअप देख्न सकिन्छ। गीतलाई निर्माण राजन लम्साल र रेखा वाग्लेले गरेका हुन् ।

गीतमा चर्चित डान्सर सरोज अधिकारी र आश्मा बिश्वकर्माबीच लभ एण्ड रोमान्स देखाइएको छ । गीत रिलिज भएको केही समयमा नै चर्चाको शीखरमा चढ्न थालेको छ । छोटो समयमा नै धेरैले हेरिसकेका छन् ।

  • १३ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !