लागूऔषधसहित आर्यन खान पक्राउ

आजभोलि

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका २३ वर्षीय छोरा आर्यन खान पक्राउ परेका छन् । मुम्बईको समुद्री किनारमा एक क्रुज शिपमा भएको पार्टीमा छापा मारेर खानसहित अन्य सात जनालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

१३ ग्राम कोकेन, २१ ग्राम चरेस, २२ एमडीएमएका चक्की र ५ ग्राम एमडीसहित उनीहरुलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । शाहरुख पुत्र आर्यन खानविरुद्ध प्रतिबन्धित पदार्थहरुको खरिद गरेको, आफ्नो साथमा राखेको र प्रयोग गरेको अभियोग लगाइएको छ ।

उनलाई साँझ अदालतमा पेश गरिएको थियो । उनलाई सोमबारसम्म हिरासतमा राख्न अदालतले समेत अनुमति दिएको जनाइएको छ ।

  • १८ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !