राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

आजभोलि

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले असार १ बाट लागू हुनेगरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६।०३ प्रतिशत दिनेछ भने अधिकतम ७।०५ प्रतिशतसम्म ब्याज दिनेछ ।

यस्तै, बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०।०३ प्रतिशतदेखि अधिकतम ११।०३ प्रतिशतसम्म निर्धारण भएको छ । बैंकको ब्याजको आधारदर ६।९७ प्रतिशत कायम गरेको छ ।

 

  • ३ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !