बालेनको अदालतलाई कटाक्ष( नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?

आजभोलि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले पाटन उच्च अदालतले टुकुचा खोलाको विषयमा बुधबार दिएको अल्पकालीन अन्तरिम आदेशप्रति व्यग्य गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले अदालतले टुकुचा (इछुमती) नदिलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ रु भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन् –

फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा (इछुमती) नदिलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?

महानगरले टुकुचाको उत्खनन् शुरु गरेपछि सो क्षेत्रका बासिन्दाले अदालतमा रिट दायर गरेपछि अल्पकालीन अन्तरिम आदेश दिएको छ । त्यस्तै एक रिटमा उच्च अदालत पाटनले बुधबार प्रमाणको मिसिल झिकाउन आदेश दिएको छ ।

  • ६ आश्विन २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !