पाँचखालको चिसापानीबाट गठबन्धनको चुनावी कार्यक्रम सुरू

आजभोलि

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ बाट लोकतान्त्रिक बाम गठबन्धनको चुनावी कार्यक्रम सुरु भएको छ।

वडा नम्बर ८ को चिसापानीमा कोणसभा गरेर पाँचखाल नगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी अभियान सुरु भएको हो। पाँचखालमा लोकतान्त्रिक बाम गठबन्धनको यो चुनावी अभियान दोस्रो चरणको हो।

चुनावी अभियानमा काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शिवप्रसाद हुमागाईं र प्रदेश सभा १ का उम्मेदवार लक्ष्मण लम्साल सहभागी हुनुहुन्छ।

त्यस्तै समानुपातिक उम्मेदवार रूकु चौलागाईं, मिना तामाङ र लक्ष्मी दनुवार लगायत सहभागी हुनुहुन्छ। चुनावी अभियानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्ला, नगरपालिका र वडा स्तरिय नेताहरू सहभागी हुनुहुन्छ।

 

  • ११ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !