सम्पन्न विश्वकप, कुन खेलाडीले के अवार्ड जिते ?

आजभोलि

काठमाडौं।विश्वकपको उपाधि जितेको अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डेन बल हात पारेका छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन्।

त्यसैगरी विश्वकपमा आठ गोल गर्दै केलियन एम्बाप्पेले गोल्डन बुट जितेका छन्। अर्जेन्टिनासँगको फाइनल खेलमा उनले ह्याट्रिकसमेत गरेका छन्। एम्बाप्पेको टिम फ्रान्स उपविजेता बनेको छ।

उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डेन ग्लोभ्सको उपाधि अर्जेन्टिनाका एमी मार्टिनेजले जिते। उनले फाइनलमा फ्रान्सका दुईवटा पेनाल्टी रोक्नुका साथै खेल अवधिमा फ्रान्सका थुप्रै प्रयास विफल बनाएका थिए।

यसैगरी, अर्जेन्टिनाकै २१ वर्षीय इन्जो फर्नान्डेज सर्वोत्कृष्ट युवा खेलाडी घोषित भए।

  • ४ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !