रकेट गोला प्रहार

आजभोलि

सोल । लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियाले आइतबार बिहान पूर्वी जलक्षेत्रतर्फ रकेट गोला प्रहार गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले जनाएको छ।

कोरियाली जन सेनाको पश्चिमी क्षेत्रमा रहेको लामो दूरीको आर्टिलरी सब(एकाइले सुपर–लार्ज मल्टिपल रकेट लन्चर प्रयोग गरी फायरिङ गरेको केसीएनए उल्लेख गरेको छ।

रिपोर्टका अनुसार कोरियाले शनिबार हतियार प्रणालीको परीक्षण गरेको एक दिनपछि गोलीबारी भएको हो।

केसीएनए प्रतिवेदनले रकेट लन्चरहरूको लडाइ प्रदर्शनको प्रशंसा गरेको छ । यसैगरी शनिबार प्रक्षेपणकर्ताहरूले प्रहार गरेको तीनवटा गोलाले पूर्वी जलक्षेत्रमा रहेको टापुमा प्रहार गरेको पनि बताएको छ।

  • १७ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !