बिनायो इन्टरटेन्मेंटको प्रस्तुतिमा नेपाली टेली शृंखला ‘संयोग’ प्रसारण सुरु

आजभोलि

काठमाडौं । बिनायो इन्टरटेन्मेंट को प्रस्तुतिमा नेपाली टेली शृंखला ‘संयोग’को प्रसारण आरम्भ भएको छ।

अहिले समाजमा भइरहेका विभिन्न सामाजिक गतिविधिहरुलाई कथामा समेटेर उक्त शृंखला निर्माण गरिएको हो । रोनित बिसुङ्खेले सम्पादन तथा निर्देशन गरेको टेली शृंखला दिपक ढुंगानाले निर्माण गरेका हुन्। बिनय श्रेष्ठ र दिपेन्द्र सापकोटाले लेखेको कथालाई पटकथामा निर्देशक स्वयंले तयार पारेका हुन् ।

विवेक अछामीले छायांकन गरेको टेली शृंखलामा विनय श्रेष्ठ,अर्जुन तिरुवा, अम्बिका अधिकारी, रमिला थापा , प्रदिप काफ्ले, दिपक ढुंगाना, रोशना गुरुङ थापा मगर, बाबा खड्का , अनिता श्रेष्ठ , रबिन्द्र के सी , नरेश गिरि, लक्ष्मी तामांङ्ग , श्रद्धा कडेल , भिम बहादुर सिम्खडा लगायतको अभिनय रहेको छ।

टेली शृंखला हरेक हप्ताको सोमबार साँझ ७ बजे बिनायो इन्टरटेन्मेंट युटूब च्यानल मार्फत प्रसारण भैरहेको छ।

भिडियो हेर्न यहाँ लिकं किलिक गर्नुहोस्

  • २८ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !