धन्न दुर्घटनाबाट जोगिए छु : गायक हेमन्त शर्मा

आजभोलि

काठमाडौंँ । आज पोखरामा भएको विमान दुर्घटनाबाट चर्चित गायक हेमन्त शर्माले जोगिएका छन् ।

बागलुङ कार्यक्रमका आयोजकले एक घन्टा अगाडिको टिकट काटिदिएका कारण आफु दुर्घटनाबाट जोगिएको उनले बताए ।

सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले सो कुरा बताएका हुन् । उनले कार्यक्रम आयोजक प्रशान्त भाइले आफ्नो टिकट एक घन्टा ढिलो नगरिदिएको कारण आफु दुर्घटनाबाट जोगिएको बताएका छन् ।

उनले भनेका छन्,‘ जिन्दगीको केही भर नभएको समेत पोष्टमा उल्लेख गरेका छन् ।आज म काठमाडौंबाट पोखरा उडेको करिब १ घन्टापछि काठमाडौबाट पोखरा उडेको जहाज नराम्ररी दुर्घटना ग्रष्ट भएको छ । सँगै प्रतिक्षामा रहन हुने देखादेख भएका कति यात्राु, पक्कै पर्नुभयो । साह्रै दुःख लाग्यो’ उनले पोष्टमा अगाडि लेखेका छन्– ‘सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।’

उनले बिहान आफ्नो पोष्ट हेरेर आफुप्रति चासो दिनेलाई समेत धन्यवाद भनेका छन् ।

 

  • १ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !