नेपाल उज्वेकिस्तानसँग पराजित

आजभोलि

काठमाडौँ । उज्वेकिस्तानको तास्कान सहरमा भएको आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप–२०२३ मा नेपाली मुक्केबाज रवीन थापा आयोजक राष्ट्र उज्वेकिस्तानका मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन् ।

अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आईबिए)को आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाली मुक्केबाज थापाले ४६–४८ किलो तौल समूहमा उज्वेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्ओ जिइभसँग पराजित भएका हुन् ।

नेपाल बक्सिङ सङ्घका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवालेका अनुसार थापा उत्कृष्ट खेल प्रदर्शन गर्दै ५ः० अङ्कमा पराजित भएका हुन् । यही वैशाख १७ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता वैशाख ३१ गतेसम्म चल्नेछ ।

 

  • २२ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !