को–को हुन् एमालेको नयाँ केन्द्रीय सदस्यमा मनोनित भएका १३ जना ?

आजभोलि

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले विभिन्न १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

आज पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले नेकपा (एकिकृत समाजवादी)परित्याग गरेका मुकुन्द न्यौपाने र चुडामणि जंगली लगायतका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

आज केन्द्रीय सदस्यमा मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जंगली, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता र एकवाल मियालाई मनोनित गरेको छ ।

त्यस्तै, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धरलाई पनि मनोनित गरेको छ ।

  • १९ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !